मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खर्च घट्यो तर घटेन भाडा

gorkhapatraonline.com · Fri Sep 27 03:40:48 UTC 2024

कविराज घिमिरे

हिले, असोज ११ गते । गत एक वर्षमा कोशी पहाडी जिल्लामा धेरै विद्युतीय सार्वजनिक सवारीसाधनको प्रयोगमा आएका छन् । कोशी राजमार्ग हुँदै धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभाका विभिन्न स्थानमा दैनिक एक सयभन्दा बढी सार्वजनिक विद्युतीय सवारीसाधन गुड्छन् । जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीमा आधा विद्युतीय सवारीसाधन नै रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)