प्रधानमन्त्री र चिनियाँ राजदूतबीचको भेटमा के भयो कुराकानी?
nepallive.com · Mon Aug 10 10:52:45 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)