सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
nepalnews.com · Mon Aug 10 10:59:47 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गरेका छन्। गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)