क्रिस्टल कञ्चनजंघाले सुरू गर्यो मार्जिन ट्रेडिङ, ७० प्रतिशतसम्म ऋण
setopati.com · Mon Aug 10 10:56:18 GMT 2026

स्टक ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले मार्जिन ट्रेडिङ सुविधा सुरू गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको प्रक्रियाअनुसार आजदेखि मार्जिन ट्रेडिङ सेवा सुरू गरेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)