आज जयतु संस्कृतम् दिवस
kalakarmi.com · Wed Jun 15 00:11:07 GMT 2022
काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज असार १ गते बुधवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)