सोमबार भगवान शिवको पूजा गर्नुहोस्
khabarhub.com · Mon Oct 12 00:27:10 GMT 2026

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर १२ तारिख। असोज शुक्ल पक्षको द्वितीया तिथि ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)