सहमहामन्त्रीमा रामहरि सबैभन्दा अगाडि, अरू कसले कति मत ल्याए ?
lokaantar.com

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।
एक हजार ५८८ मतगणना हुँदा रामहरि खतिवडा सबैभन्दा अगाडि छन् । उनले ७२३ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)