समावेशी उपसभापतिमा विनोद चौधरी र महिला महामन्त्रीमा डिला संग्रौला विजयी
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत समावेशीतर्फ उपसभापतिको एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए ।
त्यस्तै फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)