समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने
khabarhub.com · Mon Aug 10 11:03:06 GMT 2026

काठमाडौं – समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने भएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै आगामी भदौ ५ गतेबाट तीन महिनासम्म आधिकारिक वेबसाइटबाट मागदाबी गर्न सकिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)