नेसनल लाइफको 'रेजिङ द बार, रिडिफाइनिङ सक्सेस': व्यवसाय विस्तारसँगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
setopati.com · Mon Aug 10 11:04:28 GMT 2026

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ।
'रेजिङ द बार, रिडिफाइनिङ सक्सेस' नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)