यलुङ– री हिमपहिरोमा परेका आरोहीको शव नौ महिनापछि परिवारको जिम्मा
newsofnepal.com · Mon Aug 10 11:02:35 GMT 2026

दोलखा।
यलुङ– री हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना आरोहीको शव नौ महिनापछि आधार शिविरबाट सङ्कलन गरेर परिवारको जिम्मा लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)