मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको १३ राज्यमा डढेलोको प्रकोप

nepallive.com · Thu Jul 22 00:55:00 GMT 2021

काठमाडौं– अमेरिकाका विभिन्न राज्यमा डढेलो फैलिएको छ। हाल १३ राज्यका ८० ठाउँमा फैलिएको डढेलोका कारण लाखौँ हेक्टर बन तथा जमिनमा नोक्सानी भएको छ।

आवासीय घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएको समाचार हरुमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)