ठूला बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको संवाद : नेपालमा लगानी बढाउन आग्रह
bishowkhabar.com · Mon Aug 10 11:07:11 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा थप लगानी गर्न आग्रह गर्नुभएको छ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित छलफलमा उहाँले सरकार उद्योगी–व्यवसायीलाई शंकाको दृष्टिले नभई विकासका साझेदारका रूपमा हेर्ने बताउँदै भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आह्वान गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)