किसान र सुकुम्बासीका समस्याप्रति सरकार अनुदार देखियो- महामन्त्री पौडेल
setopati.com · Tue Jun 30 05:43:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिलेको सरकार किसान र सुकुम्बासीका समस्याप्रति अनुदार देखिएको बताएका छन्।
रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)