कांग्रेसको पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला
clickmandu.com · Mon Oct 12 00:35:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला निर्वाचित भएकी छन् ।
१५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)