कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी विजयी
dcnepal.com · Mon Oct 12 00:38:05 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। निर्वाचन समितिको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन् भने समावेशीतर्फ विनोदकुमार निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)