धेरै कानुन बनाउनुभन्दा पूर्वाधारका लागि एउटै प्रभावकारी कानुन बनाउन डाँगीको प्रस्ताव
ratopati.com · Mon Aug 10 11:10:38 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पूर्वाधार आयोजना सहज बनाउन धेरै कानुन बनाउनुभन्दा एउटै प्रभावकारी कानुन बनाउन प्रस्ताव गरेकी छन्।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)