भीम रावलको कवितामार्फत नयाँ वर्षकाे शुभकामना– स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन
baahrakhari.com · Tue Apr 13 16:50:00 GMT 2021
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले कवितामार्फत नयाँ वर्षको शुभकामना दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेता नेता रावलले कविताबाट नयाँ वर्षको शुभकामना दिएका हुन् ।
उनले कवितामार्फत राष्ट्रिय एकता बलियो बनोस् भन्ने कामना गरेका छन् । नेता रावलले स्वेच्छारी, अत्याचारीको पतन होस् भन्ने पनि कामना गरेका छन् । उनले बालुवाटारमा विदेशी जासुस पुग्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)