बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्मा (यस्तो छ कार्यसूची)
baahrakhari.com · Fri Jun 03 00:39:00 GMT 2022
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)