एल क्लासिको अघिको विरोधाभास : लयमा बार्सिलोना, दबाबमा रियल
ratopati.com · Mon Oct 12 00:45:00 GMT 2026
म्याड्रिड । क्लासिको आउन दुई साता बाँकी रहँदा बार्सिलोना ला लिगामा आशावादी वातावरण र सानदार जितको आनन्द लिइरहेको छ भने रियल म्याड्रिड तनाव र सङ्घर्षपूर्ण जितबाट गुज्रिरहेको छ।
‘स्पोर्ट’ पत्रिकाको एक रिपोर्टअनुसार बार्सिलोना उत्कृष्ट समयबाट गुज्रिरहेको छ। तर, उनीहरूका चिरपरिचित प्रतिद्वन्द्वीको अवस्था त्यस्तो छैन। टचलाइनमा जोसे मोरिन्होको पुनरागमनसँगै रियल म्याड्रिड क्रोधको अवस्थामा छ भने भिनिसियस आफ्नो व्यवहारले लगातार विवाद तानिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)