कांग्रेस : समावेशी उपसभापतिमा विनोद चौधरी विजयी, हारे जीवन परियार र रन्जीत कर्ण
himalpress.com · Mon Oct 12 00:44:13 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत एक सभावेशी उपसभापतिमा अर्वपति विनोद चौधरी विजयी भएका छन्। उपसभापति समावेशीमा चौधरी १,७४५ मतसहित विजयी हुँदा जीवन परियारले १,६५८, फरमुल्लाह मंसुरले १,१४४, सीता गुरुङले १,११२ र रन्जीत कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
कांग्रेसको महाधिवेशनको मतगणना धमाधम भइरहेको छ। अहिले सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको छ। गएको असोज १८ देखि काठमाडौँमा कांग्रेस महाधिवेशन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)