पश्चिमी युरोपमा अत्यधिक गर्मी, समुद्रको तापक्रम पनि उच्च
nagariknews.nagariknetwork.com · Mon Aug 10 11:00:25 GMT 2026

जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गर्यो।
युरोपेली सङ्घ (इयु) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको नयाँ कीर्तिमान देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)