सुरक्षित र स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा समितिमा छलफल
khabarhub.com · Mon Aug 10 11:18:44 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ ।
समितिको सोमबारको बैठकमा सभापति आशिष गजुरेलले खानेपानीको सुरक्षित र स्वास्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा सांसदहरुले खानेपानीको उपलब्धताको अवस्थाबारे मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)