सहमहामन्त्री खुलातर्फको मतगणना जारी, रामहरिको अग्रता कायमै
barnanmedia.com · Mon Oct 12 00:44:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।
एक हजार ६८९ मतगणना हुँदा रामहरि खतिवडा सबैभन्दा अगाडि छन् । उनले ७६८ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)