प्राचार्य कुटपिट गर्ने पूर्वअध्यक्षसहित दुई जना पक्राउ
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ। बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्थानीय निशान दाहाल र सोही विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे रहेका छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)