कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
barnanmedia.com · Mon Oct 12 00:36:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् ।
खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)