राज्य कोषको रकममा दोहोरो सुविधा अन्त्य हुनुपर्छ : कानुनमन्त्री
ratopati.com · Mon Aug 10 11:24:40 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा (निवृत्तिभरण र पारिश्रमिक) लिनु सुशासन र मितव्ययिताको सिद्धान्त विपरीत हुने बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले राज्यकोषबाट दोहोरो सुविधा लिने परम्पराको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)