लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु
khabarhub.com · Mon Aug 10 11:24:38 GMT 2026

कञ्चनपुर – कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)