कालिकोट पिलीमा अटो दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते
newsofnepal.com · Mon Aug 10 11:23:24 GMT 2026

कालिकोट ।
कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)