पीडित एकल महिलाले भनिन्- साहुले कुटे, प्रहरीले पनि थुने
annapurnapost.com · Mon Aug 21 15:57:28 GMT 2023
वीरगन्ज : पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ।
पर्साको छिपहरमाई गाउँपालिका-२ टिहुकी ५० वर्षीया तारा देवीले छोरासहित आफूलाई आइतबार दिउँसो प्रहरीले पोखरियास्थित इलाका प्रहरी कार्यालयमा थुनेर राति ११ बजेतिर छाडेको आरोप लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)