कांग्रेसकाे उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी
nepalnews.com · Mon Oct 12 00:54:50 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।
मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् । त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)