रुसको राजधानी मस्कोमा विस्फोट, दुई प्रहरी अधिकारीको मृत्यु
barnanmedia.com · Wed Dec 24 22:54:55 GMT 2025

रुसी अधिकारीहरूले मस्कोमा भएको विस्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको बताएका छन्।
रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा प्रहरी कार नजिकै एक "शंकास्पद व्यक्ति" देखेको र जब उनीहरू उसलाई पक्राउ गर्न गए, तब एउटा विस्फोटक पदार्थ विस्फोट भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)