कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
clickmandu.com · Mon Oct 12 00:51:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)