प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित
ratopati.com · Mon Aug 10 11:27:31 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
सोमबारको बैठकमा ३ विधेयक प्रस्तु भएका छन् । त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)