ठूलो आँधी आएपछि चीनले १० लाख मानिसलाई सुरक्षित स्थलमा सार्यो
bbc.com · Mon Aug 10 13:22:33 GMT 2026

चिनियाँ अधिकारीहरूले टाइफून डल्फिनका कारण देशको आर्थिक राजधानी शाङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
टाइफूनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायातसमेत प्रभावित भएको छ। सोमवार मात्रै शाङ्घाईमा करिब १ हजार उडानहरू रद्द भए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)