विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन एनपी साउदको आग्रह
ratopati.com · Mon Aug 10 11:25:13 GMT 2026

काठमाडौँ । नेपाली कांगेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा नेपाली कांगेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)