एमालेका असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने माधव रणनीति
nayapatrikadaily.com · Thu Nov 11 00:23:00 GMT 2021
माओवादी नेता रामचन्द्र झा पनि एकीकृत समाजवादीमा आउँदै
एमालेमा विद्रोह गरी आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधव नेपालले एमालेकै असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने रणनीति बनाएका छन् । वामपन्थी शक्तिबीच सहकार्यको नीति लिएका नेपालले माओवादी केन्द्रसहित विभिन्न वाम पार्टीका असन्तुष्ट व्यक्तिलाई पनि पार्टी प्रवेश गराउने योजना तय गरेका छन् । तत्काल सहकार्य, मोर्चा र वामपन्थी शक्तिबीचको एकतालाई एकीकृत समाजवादीले राजनीतिक कार्यभार बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)