डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजलाई
kalakarmi.com · Sat Jun 25 00:17:23 GMT 2022
काठमाडौं– हिमालय टेलिभिजनबाट प्रसारण भैरहेको नृत्यमा आधारित रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ ।
शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा छिरिङ र सरोजको जोडीले उपाधिसँगै १५ लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)