चीनसँग कूटनीतिक माध्यमबाट नक्सा विवाद सुल्झाउन आग्रह
ekantipur.com · Fri Sep 01 01:05:09 GMT 2023
काठमाडौँ — राजनीतिक दल, पूर्वपरराष्ट्र सचिव र पूर्वराजदूतहरूले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि चासो देखाएका छन् । उनीहरूले नेपाल सरकारले चीनसँग कूटनीतिक माध्यममार्फत तत्काल संवाद गरी समस्याको समाधान खोज्न पनि सुझाव दिएका हुन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भने यसबारे बुझेरमात्र के गर्ने भन्नेबारेमा सरकारसँग पहल गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)