नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
dcnepal.com · Mon Oct 12 00:56:40 GMT 2026

काठमाडौं। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)