कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा
kendrabindu.com · Mon Oct 12 01:00:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा अग्रस्थानमा छन् । १ हजार ६८९ मत गणना हुँदा खतिवडाले ७ सय ६८ मत प्राप्त गरेका छन् ।
अजय शिवाकोटी ५ सय ४८ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराज सुवेदी ४ सय ३९ मतसहित तेस्रो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)