रास्वपाको ‘हामी सुन्छौँ’ कार्यक्रम सुरु
ratopati.com · Mon Aug 10 11:35:20 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि ‘हामी सुन्छौ’ कार्यक्रम सुरु गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.अंकिता ठाकुर र केन्द्रीय सदस्य अंकितकुमार यादव सहभागी भएका छन् ।
नागरिकका गुनासा, समस्या र अमूल्य सुझावलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न यो कार्यक्रम सुरु गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)