चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, अझै करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाकी
tourismface.com · Mon Aug 10 11:36:00 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ ।
समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)