राजेश हमालको ठट्टा विवादमा, सुरक्षा पन्तको बचाउमा उत्रिए सन्तोष सेन
kendrabindu.com · Mon Aug 10 11:36:50 GMT 2026

काठमाडौं। नेपाली चलचित्रका ‘महानायक’ राजेश हमाल अहिले आफ्नै एउटा अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा छन्। अभिनेत्री सुरक्षा पन्तलाई लिएर एउटा कार्यक्रममा गरेको ठट्टा अहिले भाइरल बनेपछि उनी विवादमा तानिएका हुन्।
राजेशको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चलचित्र निर्देशक सन्तोष सेनले समेत टिप्पणी गरेका छन्। राजेश आफ्नो मनपर्ने अभिनेता भएको उल्लेख गर्दै उनले सुरक्षाबारे गरिएको टिप्पणीले भने आफूलाई असहज बनाएको प्रतिक्रिया दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)