छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
lokaantar.com

मकवानपुर, रुकुम पश्चिम र स्याङ्जामा गरी तीन जना मृत फेला परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चाइना क्वार्टर बस्ने ४७ वर्षीया सुष्मा राजथला आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)