नक्कली करारनामा र सरकारी कागजात सच्याएको आरोपमा वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा रविन्द्र लामिछाने र विकास कुमार चापागाईंविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)