मध्यपहाडी राजमार्गको रुपगा–पाथीहाल्ने खण्डमा १० वर्षपछि नयाँ ठेक्काको तयारी
ekantipur.com · Mon Aug 10 11:39:03 GMT 2026

मध्यपहाडी राजमार्गको रुपगा–पाथीहाल्ने खण्डमा १० वर्षपछि नयाँ ठेक्काको तयारी
एक दशकसम्म अलपत्र परेको रुपगादेखि पाथीहाल्ने १३ किलोमिटर खण्डमा नयाँ ठेक्का लगाएर दुई वर्षमा कालोपत्र सक्ने गरी तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)