टी–२० विश्वकप : स्कटल्यान्डमाथि नामिबिया हाबी, स्कटल्यान्ड ४ विकेटले पराजित
annapurnapost.com · Thu Oct 28 07:01:00 GMT 2021
अबुधाबी : युएईमा जारी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नामिबिया विजयी भएको छ । उसले स्कल्यान्डमाथि हाबी हुँदै ४ विकेटको जित निकालेको हो ।
टस जितेर फिल्डिङ रोजेपछि नामिबियाले ११० रनको सामान्य चुनौती पाएको थियो । सो लक्ष्य उसले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)