मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकिएन टुक्रे योजनाको शृङ्खला, सत्तारूढ सांसद र मन्त्री नै रुष्ट

nepalpress.com · Mon Oct 12 01:07:45 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि बजेट प्रस्तुत गरेलगत्तै सत्तारूढ गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ। अर्थमन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गरेपछि सरकारकै मन्त्री, सत्तारूढ दलका सांसदले नै बजेटप्रति असन्तुष्टि जनाएका हुन्।

आवश्यकता र प्राथमिकताभन्दा कार्यकर्ता तथा पहुँचका आधारमा योजना छनोट गरिएको, साना तथा टुक्रे योजनामा बजेट छरिएको र प्रदेशका प्रमुख विकासका क्षेत्रले पर्याप्त प्राथमिकता नपाएको भन्दै बजेटको आलोचना भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)