हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड
khabarhub.com · Mon Aug 10 11:41:12 GMT 2026

काठमाडौं – देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधिलगायत घरभित्र र बाहिरको वातावरणमा परेको प्रभावलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र प्राक्टिकल एक्सनको पहलमा कार्यान्वयनमा ल्याउन लागिएको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजनाको शुभारम्भका अवसरमा सहभागीहरूले नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)